निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधान यौन दुर्व्यवहारका आरोपित
काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा सिफारिस गरेका कृष्णमान प्रधान यौन दुर्व्यवहारको आरोपित रहेको फेला परेको छ । कानुन खबर डट कमले प्राप्त गरेको कागजात अनुसार आयुक्त पदमा सिफारिस भएका प्रधानले काभ्रेको धुलिखेल नगरपालिका ३ घर भएकी एक ३८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो । … Continue reading निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधान यौन दुर्व्यवहारका आरोपित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed