प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्ध ४ जनाको उजुरी, प्रधानको नाम अनुमोदन नहुने निश्चित
काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयुक्तमा सिफारिस गरेका कृष्णमान प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेपछि संसदीय सुनुवाइ अनिश्चित भएको छ । संसदीय सुनुवाइ समितिले आज शुक्रबार प्रधानको कार्ययोजना सुनेर अनुमोदन गर्ने तयारी गरेको थियो । तर उनीविरुद्ध यौन दुर्व्यवहार जस्तो गम्भिर प्रकृतिको उजुरी परेपछि उजुरीकर्ताहरुसँग समितिले छलफल गरेको थियो । जसले गर्दा प्रधानको संसदीय सुनुवाई … Continue reading प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्ध ४ जनाको उजुरी, प्रधानको नाम अनुमोदन नहुने निश्चित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed