केएसएलका कार्यकारी निर्देशक युवराज संग्रौलामाथि यौन दुर्व्यवहारको आरोप, छानबिनका लागि समिति गठन

काठमाडौँ । काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि कलेजले स्वतन्त्र छानबिन समिति गठन गरेको छ। घटनाको निष्पक्ष छानबिन गर्न पूर्व जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको अध्यक्षतामा तीन सदस्यीय स्वतन्त्र समिति गठन गरिएको हो। सो समितिमा पत्रकार तीर्थ कोइराला र लैंगिक विभेद विज्ञ सीमा धामी पनि … Continue reading केएसएलका कार्यकारी निर्देशक युवराज संग्रौलामाथि यौन दुर्व्यवहारको आरोप, छानबिनका लागि समिति गठन