सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी बनाएर प्रहरीले बुझायो प्रतिवेदन
भैरहवा । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । बचतकर्ताको उजुरीको आधारमा प्रहरीले सहकारीको बचत रकम हिनामिना सम्बन्धि अनुसन्धान थालेको थियो । करिव एक महिनाभन्दा लामो समय अनुसन्धान गरेर शुक्रबार प्रहरीले प्रतिवेदन बुझाएको … Continue reading सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी बनाएर प्रहरीले बुझायो प्रतिवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed