सहकारीबाट २ करोड ऋण लिएको प्रमाण भेटिएपनि गृहमन्त्री लामिछानेलाई जोगाउँदै प्रहरी र सरकारी वकिल
काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएपनि प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बचाएर जीबी राईसहित अन्य २८ जनालाई मात्रै प्रतिवादी बनाइएको पाइएको छ । सहकारीका १ हजार ८ सय ३१ जना बचतकर्ताले आफ्नो बचत रकम हिनामिना भएको उल्लेख गर्दै इलाका प्रहरी … Continue reading सहकारीबाट २ करोड ऋण लिएको प्रमाण भेटिएपनि गृहमन्त्री लामिछानेलाई जोगाउँदै प्रहरी र सरकारी वकिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed