गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै सुप्रिम सहकारीपीडितद्वारा प्रर्दशन
भैरहवा । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएर पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा आक्रोशित सहकारी पिडितहरुले गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै बुटवलमा प्रर्दशन गरेका छन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले सहकारीको रकम हिनामिनामा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र संस्थाका पूर्व … Continue reading गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै सुप्रिम सहकारीपीडितद्वारा प्रर्दशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed