सहकारी ठगि प्रकरणमा मिडियाले मिथ्या आरोप लगाएको भन्दै गृहमन्त्रीको आक्रोश 

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मिडियाले आफ्नो नाम पटक पटक जोडेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्यसको खण्डन गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मिडिया प्रति आक्रोश पोखेका हुन । उनले आफ्नो नाम मात्र राखिएको तर आफूले सहकारीबाट कुनै ऋण नलिएको भन्दै प्रतिक्रिया दिएका छन् ।  हेरै यस्तो छ … Continue reading सहकारी ठगि प्रकरणमा मिडियाले मिथ्या आरोप लगाएको भन्दै गृहमन्त्रीको आक्रोश