सुप्रिम सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, दिपेशसँग ४ लाख धरौटी माग
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध … Continue reading सुप्रिम सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, दिपेशसँग ४ लाख धरौटी माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed