विवादमा परेपछि निर्वाचन आयुक्तको संसदीय सुनुवाई रोकियो, नियुक्ति नहुने आशंका बढ्यो

काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ रोकिएको छ । संवैधानिक परिषदबाट सिफारिस भएका आएका व्यक्तिउपर उजुरी लिएर उजुरी खोलेलगत्तै सुनुवाइ गर्ने विगतको अभ्यास विपरीत प्रधानको संसदीय सुनुवाइ रोकिएको हो । गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको … Continue reading विवादमा परेपछि निर्वाचन आयुक्तको संसदीय सुनुवाई रोकियो, नियुक्ति नहुने आशंका बढ्यो