काठमाडौं । बैंक पनि साथि पनि भनेर प्रचारात्मक नारा बनाएको एनआइसी एशियाले विराटनगरका एक ऋणीलाई भने सत्रुवत व्यवहार गरेको छ । एनआईसी एशिया बैंकले इटहरीका एक ऋणीमाथि ज्याजती गरिरहेको तथ्य बाहिरिएको छ । विराटनगरमा शान्ति निकेतन इन्जिनियरिङ कन्सल्टेन्सी चलाएका विक्रम तिम्सिना (विक्रम श्री)बाट २ लाख ६५ हजार रुपैयाँ ऋण उठाउन बैंकले हदैसम्मको ज्याजती गरिरहेको भन्दै … Continue reading ऋणीमाथि एनआइसी एशियाको अपराधीजस्तो व्यवहार: खाताबाट गैह्रकानूनीरुपमा रकम तान्याे, भाइलाई ५ लाखको ऋण बोकायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed