ललिता निवास प्रकरण : शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित दोषी ठहर

काठमाडौं । ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणका भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी सहित दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार फैसला गरेको हो ।

विशेष अदालतले अख्तियार दुरुपयोग आयोगले दायर गरेको मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज