बलात्कारका आरोपी न्यायाधीश दोषी ठहर, २८ जेठमा सजाय सुनाइने

काठमाडौं । बलात्कारका आरोपी काठमाडौं जिल्ला अदालतका न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर भएको फैसला गरेको छ । अब उनलाई निर्धारण भएको सजायँ भने आगामी २८ जेठमा सुनाइने भएको छ ।

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको छ। अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ ।

प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए । निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन् । अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ । प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए । निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज