सर्वोच्च अदालतको बेरुजु साँढे ६ करोड कानून खबर May 27, 2024 Share FacebookTwitterPinterestWhatsApp काठमाडौँ । सर्वोच्च अदालतको बेरुजु करिब साढे ६ करोड देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनमा सर्वोच्च अदालतको कुल बेरुजु ६ करोड ४६ लाख ३४ हजार देखिएको हो। सर्वोच्चका १०५ वटा कार्यालयमध्ये १०२ वटामा बेरुजु देखिएको छ। LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleगृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ताNext articleजसपा विभाजनसम्बन्धी रिटको भएन सुनुवाइ सम्बन्धित समाचार आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले १५ मंसिरमा निर्वाचन गर्ने, तोकियो निर्वाचन अधिकृत समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गरिँदै होटलमा युवा र युवती मृत फेला ताजा न्यूज गुरुङले एमालेलाई दानमा दिएको जग्गा विरुद्ध दायर रिटमा सोमबार पनि तोकियो पेसी कानून खबर - आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस कानून खबर - लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट सुरु, ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’को नारा कानून खबर - काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले १५ मंसिरमा निर्वाचन गर्ने, तोकियो निर्वाचन अधिकृत कानून खबर - समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गरिँदै कानून खबर -