काठमाडाैं । नेपाल बारको विज्ञप्तिबाट अदालतकाे अवहेलना भएकाे भन्ने विषयकाे रिट दरपीठ भएकाे छ । अधिवक्ता भोजराज रेग्मीले दायर गरेकाे अदालतको अवहेलना भएकाे भन्ने रिटमा विपक्षीले अदालकाे के कस्ताे अवहेलना भएकाे भन्ने खुलाउन नसकेकाे कारण उक्त रिट दरपीठ भएकाे छ।