सभामुख घिमिरेले प्रमाणित गरे टिआरसी विधेयक

काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणित गरेका छन्। सभामुखको सचिवालयका अनुसार बुधबार सभामुख घिमिरेले उक्त विधेयक प्रमाणित गरेका हुन ।

यो विधेयक साउन ३० गते प्रतिनिधि सभा रभदौ ६ गते राष्ट्रिय सभाबाटमा पारित भएको थियो। अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानुनको रूप लिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज