दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्ने सर्वाेच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिट खारेज गर्ने फैसला सुनाएको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो ।

प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । सर्वोच्चको यो आदेशपछि प्रसाई थुनामै रहने भएका छन् ।

साइवर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज