माघ १८ मा संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज