यस्तो छ साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा पेस भएको अभियोगपत्र (पूर्णपाठसहित)

काठमाडौँ । कास्की जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ३२ जनाविरुद्ध पूरक अभियोग दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा पेस गरेको हो। यसअघि नै १७ जना विरुद्ध अदालतमा मुद्दा दायर भइसकेको थियो।

अभियोगपत्रका अनुसार सो सहकारी प्रकरणमा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसाको ठगी भएको निष्कर्ष निकालिएको छ। सो रकममध्ये १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँ ४७ पैसा थप अनुसन्धानपछि नयाँ जाहेरी दर्ता भएमा अर्को मुद्दा दायर गरिने उल्लेख छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज