सरकारद्धारा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी नीति सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौँ । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र प्रयोगलाई व्यवस्थित गर्न राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार गरेको छ । उक्त मस्यौदा सार्वजनिक समेत गरिएको छ ।

एआईको विकास र प्रयोग गरी सार्वजनिक सुशासन प्रवर्द्धनका लागि नीति ल्याइएको उल्लेख नीतिमा एआई नियमन परिषद् गठन, राष्ट्रिय एआई केन्द्र स्थापना, एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने उल्लेख गरिएको छ । सरकारले उक्त नीतिका विषयमा आवश्यक सुझाव दिन अनुरोध गरेको मस्यौदा सार्वजनिक गरिएको जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज