प्रहरीको गोली लागी घाइते भएका युवकको मृत्यु

काठमाडौं । राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकाक्रममा उनको मृत्यु भएको हो ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले युवकको मृत्यु भएको पुष्टि गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज