Category:

समसामयिक

समसामयिक

चितवनमा रवि लामिछानेसहित १० जनाविरूद्ध जाहेरी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि जाहेरी परेको छ। साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाका बचतकर्ताहरूले लामिछाने सहित १०...

रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरुमाथि अदालतको अवहेलनामा मुद्दा दर्ता हुँदै, के होला रास्वपाको भविष्य ?

काठमाडौं । रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुमाथि अदालतको अवहेलनामा मुद्दा दर्ता हुने भएको छ । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि...

पैसा नतिर्ने उद्योगमा विजुली जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, प्रारम्भिक सुनुवाइ आजै हुने

काठमाडौं । पैसा नतिर्ने उद्योगमा विजुली जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उक्त रिटको प्रारम्भिक सुनुवाइ आजै हुने भएको छ...

संघीय सांसदका स्वकीयहरूको मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । योग्यता विनाका व्यक्तिहरूलाई सचिवालयमा नियुक्ति गरेको भन्दै संघीय संसदका पदाधिकारीहरूको सचिवालयमा रहने कर्मचारीहरूको स्तरअनुसार योग्यताको मापदण्ड तोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता...

पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा रहेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर...

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्याे (पूर्णपाठसहित)

काठमाडौं । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। आइतबारको मन्त्रिपरिषदले गरेको निर्णय अनुसार ६ महिनापछि प्रतिवेदन सार्वजनिक गरिएको हो। डेडिकेटेड र ट्रंक लाइन महशुलसम्बन्धी...

स्थानीय तह निर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतमा नियुक्त

काठमाडौँ । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।...

निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गरेका छन् । न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका नृपध्वज निरौला र...

लामिछानेसहित चारै जनालाई १३ दिन हिरासतमा राख्न म्याद थप

कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सहित चारै जनालाई थप १३ दिन...

मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ, दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी...

हेडलाइन्स