Category:

समसामयिक

समसामयिक

लागुऔषधि खैरो हेरोइनसहित तीन पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिराहा...

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ...

आमा र छोरा ह*त्याका अभियुक्त सार्वजनिक

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ । वडा...

संसदीय छानबिन समितिले धनराज गुरुङलाई कानुनी कारबाही गर्न दियो निर्देशन

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको...

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे छानबिनका लागि गठन गरिएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। बिहीबार प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन...

सर्वोच्च र उच्चमा न्यायाधीश सिफारिश तत्काल नहुने, नयाँ प्रधान न्यायाधीशलाई कुर्ने

काठमाडौं । सर्वोच्च र उच्चमा न्यायाधीश सिफारिश तत्काल नहुने भएको छ । सरकारले सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्त गरेपछि मात्रै नयाँ न्यायाधीशको सिफारिश...

संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित  राजदूतको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले बहुमतका आधारमा प्रस्तावित राजदूतहरुको नाम...

संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताउनुभएको छ । संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका...

संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा तीन दिन नियमित रुपमा सञ्चालन गर्न सकिने बताउनुभएको छ । संवैधानिक कानुन व्यवसायी...

एक सय ५० किलो गाँजासहित दुई पक्राउ

महोत्तरी । प्रहरीले यहाँको रामगोपालपुर नगरपालिका– ५ बाट एक सय ५० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राऊ गरेको छ । धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३०...

हेडलाइन्स