काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा ऐन जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
एक्काइसौँ निजामती सेवा दिवसको अवसरमा सङ्घीय मामिला...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीडित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने भनि गरेको फैसला विवादास्पद बनेपछि सरकारले...
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताउनुभएको छ ।
मानव...
संघीय संसद्का अधिकांश पदाधिकारी र सदस्यले सहसचिवदेखि अधिकृतस्तरको तलब दिएर नियुक्त गरेका स्वकीय सचिव ‘योग्य’ छैनन्। विधि निर्माताहरूकै यो मनपरीले कानूनको अवज्ञा मात्रै भएको...
काठमाडौं । ओलीका कार्यकर्ताले बालेको स्टाटस डिलेट गराएपछि एकै दिनमै ५८ हजारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो गरेका छन् ।
बालेनको स्टाटल ओलीका कार्यकर्ताले रिपोर्ट...
बाँके । बैजनाथ गाउँपालिका–२ का सीता कार्कीलाई स्थानीय तहमा न्यायिक समिति स्थापना भएपछि न्यायमा सहज पहुँचको अनुभूति भएको छ । न्यायका लागि प्रहरी, प्रशासन...
रवीन्द्र मिश्रले नेकपाएसकी नेतृ रामकुमारी झाँक्रीले एउटा टेलिभिजन कार्यक्रममा दिएका अन्तर्वातालाई सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै भावी पुस्तामाथि पाप गर्ने भन्दै प्रश्न गरेका छन्...
काठमाडौँ, । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक हिंसा नियन्त्रण, सामाजिक कल्याण, ज्येष्ठ नागरिक संरक्षणलगायत कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा रहेको बताउनुभएको...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समितिका...