Category:

समसामयिक

समसामयिक

४ वटा संसदीय समितिको बैठक बस्दै, कुन समितिको एजेण्डा के ?

काठमाडौँ । सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा...

सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव...

भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिनुभएको छ । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक...

नेपाल बार एशोसिएसन विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाल बार एशोसिएसन समावेशी नभएको भन्दै परेको रिट निवेदनलाई दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पेशागत संगठनभित्रको समावेशीकरणको विषय जोडिएको...

राष्ट्रिय परिचय पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्रलाई तत्काल कार्यान्वयनमा नलैजान सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सरकारले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा...

न्याय समूहको जनशक्तिको मनोबल उकास्ने र व्यवस्थापनमा थिति बसाउने कहिले र कसले ?

न्याय समूहको जनशक्ति व्यवस्थापन कति लथालिङ्ग र भताभुङ्ग छ भन्ने कुरा २५ जना (रजिष्ट्रार -२, स्रेस्तेदार -९, इजलास अधिकृत- ८, उपरजिष्ट्रार- ५, फैका अधिकारी -१) लाई...

सूचनाको दुरुपयोग भए ठूलो क्षति हुन्छः मुख्यन्यायाधीश पाण्डेय

दाङ । उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नित्यानन्द पाण्डेयले सूचनाको दुरुपयोग भए ठूलो क्षति हुने भएकाले सचेत रहन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने...

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं । युवापुस्तामाझ निकै चर्चित सामाजिक सञ्जाल टिकटकमा नेपाल सरकारले लगाएको प्रतिबन्ध हटाएको छ । गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन पारित भएको छ । सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभाबाट...

हेडलाइन्स