Category:

समसामयिक

समसामयिक

रवि लामिछानेलाई म्याद थप गर्न आज अदालत पेश गरिने, तिहार विदासमेत गणना हुने गरी निर्णय हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थप गर्न आज अदालत पेश गरिने भएको छ । तिहार विदासमेत गणना हुने...

गैरकानुनी रुपमा उठाइरहेको सवारी कर रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।...

अनुसन्धानको म्याद सकिएपनि विदाका कारण रवि लामिछानेको तिहार हिरासतमै, ९ दिन ४५ पेज लामो बयान

काठमाडौं । अनुसन्धानको म्याद सकिएपनि विदा सुरु भएकाका कारण रवि लामिछानेको तिहार हिरासतमै बित्दै छ । थप ७ दिनसहितको ९ दिने म्यादभित्रमा लामिछानेको ४५...

बेल्जियमको राजदूतमा सेवा लम्साल, संसदीय समितिबाट अनुमोदन

काठमाडौं । बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्साललाई बनाउने प्रस्ताव संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज भएको संसदीय सुनुवाइमा लम्साललाई बेल्जियमका लागि...

रास्वपाले बालुवाटारमा विरोध प्रदर्शन गर्दै, आन्दोलनालाई रचनात्मक बनाउने दाबी

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा...

सहकारी ठगीमा रवि लामिछानेको जीबीमाथि दोष थुपार्दै इन्कारी वयान, ल्याउला त प्रहरीले जीबी राई खोजेर ?

काठमाडौं । सहकारी ठगीमा आरेपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूवगृहमन्त्री रवि लामिछानेको जीबी राईमाथि दोष थुपार्दै इन्कारी वयान मात्रै दिइरहेका छन् । उनलाई...

दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर...

यही आर्थिक वर्षभित्र ऐनमा अवकाशको व्यवस्था गर्न सशस्त्र प्रहरीलाई सर्वाेच्चको आदेश

काठमाडौं । सशस्त्र प्रहरीको अवकाश‍सम्बन्धी व्यवस्थालाई यही आर्थिक वर्षभित्र ऐनमा समावेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद...

उपभोक्ता अदालतले न्यायाधीश पाउने, ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न सिफारिश

काठमाडौं । उपभोक्ता अदालतले न्यायाधीश पाउने भएको छ । न्याय परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र...

रविमाथि दुर्व्यवहार भएको भनाइप्रति कास्की प्रहरीको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको भनि लगाइएको आरोपबारे प्रहरीले गम्भीर ध्यानाकर्षण भएको...

हेडलाइन्स