Category:

समसामयिक

समसामयिक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट  विश्वासको...

‘न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ’

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा आइपर्ने कार्य जटिलता हटाउन ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण...

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपुर । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्छ । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ...

मानव बेचबिखन रोक्न काभ्रेभञ्ज्याङमा निगरानी

काभ्रेपलाञ्चोक । मानव बेचबिखनलाई रोकथाम गर्न माइती नेपालले बीपी राजमार्गअन्तर्गत पूर्वी पहाडी क्षेत्रबाट राजधानी प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा निगरानी बढाएको छ ।...

मौद्रिक नीति समीक्षाः सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा कर्जा केही सहज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा...

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध...

सिमाना विवादमा सँधियारको हत्या

सिरहा। सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ...

लागूऔषधसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ...

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न एकीकृत समाजवादीको माग

काठमाडौं । सत्तागठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर संलग्न दोषीमाथि कारबाही गर्न माग गरेको छ ।ललितपुरको बालकुमारीमा बसेको...

हेडलाइन्स