काठमाडौँ । सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक ९फूल कोर्ट० ले उक्त...
असोज १० । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान...
काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायपरिषद्को नियमावली नसच्याइकन न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिँदै आज पनि धर्ना दिएको छ । बारले विवादित न्याय परिषद् नियमावली...
काठमाडौं । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचारचाधीनअग्नि सापकोटा विरुद्धको मुद्दा फेरि अनिश्चिततातर्फ धकेलिएको छ । सर्वोच्चले अग्निको मुद्दामा पटकपटक फैसला सुनाउने भन्दै सार्दै गरेको...
काठमाडौं । प्राइम कलेजले भारतको केपीएमजीसँग सम्झौता गरेको छ । यो सम्झौतापछि अब नेपालमा पहिलो पटक अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) टेस्ट तयारी कार्यक्रम...
काठमाडौं । सरकारले स्नातक उत्तीर्ण नगरेका व्यक्तिलाई श्रीलंकाका लागि राजदूत सिफारिश गरेको तथ्य सार्वजनिक भएको छ।
गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रामकृष्ण भट्टराईलाई...
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले बालविवाह गरेकै आधारमा नाबालकहरुलाई बलात्कारको मुद्दा नचलाउन सरकारी वकिलका कार्यालयहरुलाई परिपत्र गरेको छ । महान्यायाधिवक्ता कार्यालयले बलात्कार भएकै घटनाबाहेक बालविवाहको...
चितवन । द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् ।
म्याग्दीका सुरेन्द्र खत्री विसं...
पोखरा । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै...