Category:

खबर

खबर

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवर्द्धनसम्बन्धी ऐन ल्याइएको होः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका विद्यमान ऐन संशोधन गर्न सरकारले...

सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

अधिवक्ता परीक्षाका तयारी कक्षामा बार काउन्सिलकै पार्षद सदस्यको सहभागिता, उठ्यो नैतिक प्रश्न

काठमाडौं । नेपाल बार काउन्सिलद्वारा हालै सम्पन्न ३२औँ तहको लिखित परीक्षा पास गरेका परीक्षार्थीहरूका लागि आयोजित बहसकला प्रशिक्षण कार्यक्रममा नेपाल बार काउन्सिलकै पार्षद सदस्यको...

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

झापा । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट...

राष्ट्रियसभामा महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा) ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको छ । महिनावारी विभेद...

सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । समितिको आजको बैठकले त्यसका लागि विषयगत...

महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डोम) को घर भत्काइएकाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग...

स्वर्णलक्ष्मीसँग सम्बन्धित मुद्दाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता हुँदै, रवि लामिछाने उपस्थित हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित...

युवराज सङ्ग्रौलाको दुर्व्यवहार घटनामा क्षेत्राधिकार नपरेको भन्दै पन्छियो छानबिन समिति

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) का संस्थापक युवराज सङ्ग्रौलाले विद्यार्थीमाथि दुर्व्यवहार घटनाको छानबिन गर्न बनाइएको समितिले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै घटनाको...

पोखरा महानगरका अधिकृत गिरी २५ हजार घुससहित पक्राउ

लेखनाथ, चैत ७ गते। अख्तियारमा उजुरी पारेको भन्दै घुस लिने कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

हेडलाइन्स