Category:

खबर

खबर

पर्यटन बोर्डमा कार्यकारी प्रमुख छान्ने प्रक्रिया अगाडि बढ्यो, यस्तो छ सीईओ छनोट कार्यविधि

काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने प्रक्रिया अगाडि बढाएको छ । बोर्डले दुई महिना भन्दा लामो समयदेखि रिक्त रहेको...

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने, निर्वाचन कानून पालनामा दलहरु प्रतिवद्ध

काठमाडाै‌। निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा...

इलाम २ उपनिर्वाचनमा २० जनाको मनोनयन दर्ता (अपडेटेड)

काठमाडौँ । इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल र ८ स्वतन्त्र गरि २० जनाले मनोनयन दर्ता गराएका...

कानुनमा सबै क्षेत्रको सुझाव समेट्न मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ तयार गर्दै

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विद्यमान ऐन, नियम तथा कानुनमाथि सुझाव समेट्नका लागि ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्ने भएको छ । शनिबार नेपाल...

सन्दीपको मुद्दामा झगडिया झिकाउने उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त...

स्वास्थ्य बीमा कर्मचारीलाई अनिवार्य गर्दै सरकार, ८ वर्षपछि बल्ल प्रभावकारी बनाउने प्रस्ताव

काठमाडौं । स्वास्थ्य बीमा कर्मचारीलाई अनिवार्य गरिने भएको छ । स्वास्थ्य बीमा सुरु भएको ८ वर्षपछि बल्ल प्रभावकारी बनाउने प्रस्ताव सरकारले गरेको छ । स्वास्थ्यमा...

माओवादी नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश

काठमाडौं । चितवन जिल्ला अदालत माओवादी नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला...

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कार मुद्दा, पक्राउ पुर्जी जारी

काठमाडौं । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी छिन्। श्रीमतीको उजुरीसँगै नेपाल आइडल सिजन २ का...

विद्यालयहरु आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री गर्न नपाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले शैक्षिक बर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न...

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता 

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा विविध दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च...

हेडलाइन्स