Category:

खबर

खबर

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवनकुमार गुरुङ जिल्ला अदालत काठमाडौं १५ लाख धरौटीमा छुटेका छन् ।...

महरालाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले ४ दिन थुनामा राख्न आदेश दिएको...

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

काठमाडौं । नेसुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार विहान महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिएको प्रहरीले...

नेपाल टेलिकमका इन्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । कार्यालयमा हाजिर गरेर आफ्नो छुट्टै कन्स्ट्रक्सन कम्पनी खोली कार्यालय समयमै ठेक्का पट्टाको काम गरेको पाइएपछि नेपाल टेलिकमका कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मलप्रसाद...

लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन परेको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सरकार र संसद्का नाममा कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश...

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई जिल्ला अदालत रुपन्देहीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौंबाट...

बाँसबारी जग्गा प्रकरणमा उद्योगपति तथा काँग्रेस सांसद विनोद चौधरीमाथि छानबिन हुने 

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति तथा नेपाली कांग्रेस सांसद विनोद चौधरीमाथि छानबिन हुने भएको छ ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने...

मनोरञ्जनका नाममा हिंसा, शोषण र बेचबिखन

प्रतिमा सिलवाल र सिन्धु ढकाल | खोज पत्रकारिता केन्द्र चितवनको भरतपुर–७ स्थित युनिक कटेजमा १५ वर्षीया बालिका अर्धनग्न अवस्थामा फेला परिन्। उक्त कटेज रेस्टुरेन्टमा बालिकामाथि यौनशोषण...

गोली प्रहारबाट मनि ट्रान्सफरका संचालक घाइते, घटनामा संलग्न ३ जना पक्राउ

रौतहट । रौतहटको परोहा नगरपालिका ९ बस्ने शिव मनि ट्रान्सफरका संचालक २६ वर्षीय नितेश साह गोली प्रहारबाट शुक्रबार दिउँसो घाइते भएका छन् । घटनामा...

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ 

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार साँझ प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले पक्राउ गरेको...

हेडलाइन्स