Category:

खबर

खबर

राजविराजका प्रशासकीय अधिकृतलाई कामकाजमा अवरोध नगर्न अदालतको आदेश

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरुङलाई आगामी फागुन ६ गतेसम्म कार्यालयमा हाजिर भई नियमित कामकाज गर्न अवरोध नगर्न अदालतले आदेश दिएको छ ।...

विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई...

‘नेपाल विश्वविद्यालय विधेयक’मा संशोधनकर्तासँग छलफल

काठमाडौँ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रियसभाबाट प्रतिवेदनसहित प्राप्त ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधनकर्ता सदस्यसँग छलफल सुरु...

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । पोखरा महानगरपालिका–८ मा सञ्चालित...

भरुवा बन्दुकसहित सल्यानमा एक जना पक्राउ 

सल्यान । सल्यानमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका १ टाटके बस्ने २६ वर्षीय धनराज कामीलाई भरुवा बन्दुक र...

रामग्राम क्षेत्रको १२० बिघा जग्गा निजी कम्पनीलाई सुम्पिने सबै प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन अनुसन्धान गर्न अख्तियारलाई पनि निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई...

राजपुर घटना : कांग्रेस नेता आलमको मुद्दाका साक्षी झिकाउने आदेश 

रौतहट । जिल्ला अदालत रौतटले पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर गाउँमा भएको बम बिस्फोटको घटनाको आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब...

एनसेलको सेयर खरिद प्रकरणको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन  

काठमाडौँ । एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको...

निजामती र प्रहरी ऐन चैतभित्रै पास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रशासनिक संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको संघीय निजामती र प्रहरी समायोजन विधेयक संसद्बाट चैतभित्रै पारित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएका छन् ।...

गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज

काठमाडौं । सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओली सरकारको पालामा...

हेडलाइन्स