Category:

खबर

खबर

चामल बोकेको ट्रकमा लुकाएको ६७ लाख रुपैयाँबराबरको कपडा बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागले सानेपाबाट ७६ लाख रुपैयाँबराबरको अवैध रूपमा भित्र्याएको कपडासहितको ट्रक आज नियन्त्रणमा लिएको छ । ट्रकमा चामल राखेको देखाएर राजस्व...

लुडो खेलेको आरोपमा पोखरामा ५ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको...

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेम पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् । भण्डारीलाई...

चौधरीमाथिको अनुसन्धान २ दिनमा नसके जमानीमा छाड्न आदेश

काठमाडौं । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा...

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८०’ संसद्‍मा पेस

काठमाडौं । सरकारले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८०' संसद्‍मा पेस गरेको छ । सोमबारदेखि सुरु भएको संघीय संसद्को तेस्रो अधिवेशनमा अर्थमन्त्री ...

भूकम्प पुनःनिर्माणसम्बन्धी एकीकृत कार्यविधि बन्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विसं २०७२ को भूकम्पपछि बनाइए पनि पछि नयाँ...

आजदेखि संसद्को अधिवेशन

काठमाडौं । संघीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको...

जीबी समूहले गरे ४९ हजार बचतकर्ताको ७ अर्ब अपचलन

काठमाडौं । पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६...

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराजसहित तीन जनालाई ३ अर्ब जरिवाना

काठमाडौं । सहकारीका बचतकर्ताको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा विशेष अदालतले संविधानसभा सदस्य एवं सिभिल सहकारीका तत्कालीन सञ्चालक इच्छाराज तामाङसहित तीन जनालाई...

हेडलाइन्स