Category:

विचार

विचार

नेपाल बारको अबको नेतृत्वको जिम्मा कसलाई दिने ? मेरो उम्मेदवारीको दाबी के मा हुने ?

लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, कानुनको शासन, मानव अधिकारका मूलभूत विषयमा नेपाल बार र यसका सदस्यले खेलेको युगान्तकारी भूमिकालाई मेरो यी शब्दहरूले समेट्न सक्दैन । संविधान...

ललिता निवासको जग्गा व्यक्तिको बनाउने न्यायाधीशलाई न्यायपरिषदले संरक्षण गर्योः वरिष्ठ अधिवक्ता श्रेष्ठ 

हाम्रो अभियान ठगवन्धन सरकार र ठुला साना नयाँ पुराना राजनीतिक दलका भ्रष्ट नेताहरू मात्र नभएर तिनीहरूकै निर्देशनमा भरिभराउ बनाइएका राज्य संयन्त्रहरू कस्ता छन्, यिनीहरूले कस्ता काम...

नेपालमा मृत्युदण्डसम्बन्धी कानुन लागु गर्न सकिन्छ ? 

अदालतबाट दोषी प्रमाणित भएको कुनै व्यक्तिलाई राज्यले कानुन अनुसार जीवन समाप्त गर्ने कुरा नै मृत्युदण्ड हो । यो एउटा जटिल, विवादास्पद र संवेदनशील विषय...

वरिष्ठ अधिवक्ताको मापदण्ड परिवर्तन: बिना परामर्श आएको प्रस्ताव

नेपाल सरकारद्वारा प्रस्तावित नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को संशोधन मार्फत वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्न आवश्यक वकालत अवधि १५ वर्षबाट २५ वर्ष...

हितेन्द्रदेवको मुद्दा र नेपाली न्यायप्रणालीमाथिको प्रश्न

नेपालको न्याय प्रणालीमा देखिएको न्यायिक निरूपणमा ढिलाइ एउटा गम्भीर समस्या हो । यसले नागरिकहरूलाई समयमै न्याय प्राप्त गर्ने अधिकारबाट वञ्चित गराएको छ। अदालतमा मुद्दाहरूको...

न्याय प्रणालीमा मेलमिलापको भूमिका: न्यायिक समिति र अदालतबीचको अन्तरसम्बन्ध

मानवीय स्वभावका कारण समाजमा विभिन्न प्रकारका विवाद उत्पन्न भइरहन्छन् । यी विवादहरू एकै प्रकृतिका हुँदैनन् । बरु समाजको संरचना, संस्कृति, र चेतनास्तर अनुसार तिनको...

पेशी स्थगन:  अदालती प्रक्रिया र कानूनी अभ्यासको विकृति

नेपालको न्यायालयमा पेशीमा चढेका सबै मुद्दाहरूमा आदेश वा फैसला हुँदैनन् । यो एउटा स्थापित परम्परा जस्तै बनिसकेको छ । पेशी स्थगन हुनुका विभिन्न कारणहरू...

युवा कानुन व्यवसायीहरूको प्रथम राष्ट्रिय सम्मेलन, तारिफ गर्न योग्य कार्यक्रम

युवा कानुन व्यवसायीहरूको प्रथम राष्ट्रिय सम्मेलन हुनु आफैमा एउटा ऐतिहासिक क्षण हो । यो उ जमानामा हुनुपर्थ्यो यो जमानामा भयो ! तर असाध्यै राम्रो...

स्वतन्त्र न्यायपालिकाको मर्ममा स्वार्थीहरूको राजनीतिक रवाफ

हाम्रो जस्तो सानो मुलुकमा सबै राजनीतिसँग जोडिएका हुन्छन् । सबैको नेता वा पार्टीसँग निकटस्थ सम्बन्ध पनि रहेको हुन्छ । न्याय गर्नको लागि गठित न्यायपालिकामा...

पहिलो युवा कानुन व्यवसायी सम्मेलन २०२५ को सफलताको शुभकामना

  आशा छ युवा कानुन व्यवसायीहरूले आज राष्ट्रिय सभागृहमा सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा उद्‌घाटन हुने पहिलो युवा कानुन व्यवसायी  सम्मेलन मार्फत युवा कानुन व्यवसायीका...

हेडलाइन्स