Category:

विचार

विचार

मिडियाले बिर्सिएको इथिक्स, अदालतले देखाएको अभूतपूर्व सक्रियता !

१) सिधा कुरा प्रकरणसँग सम्बन्धित मुद्दा हेरिरहनु भएका एक न्यायाधीश हरि फुँयाल केही वर्ष अघिसम्म कान्तिपुर टेलिभिजनमा कार्यक्रम चलाउनुहुन्थ्यो । कान्तिपुरमा महिनौँसम्म संविधान सम्बन्धी...

बहस व्यवस्थापनमा कानून व्यवसायीको भूमिका

धेरै कानुन व्यवसायी भएको मुद्दामा पेशीका दिन पक्षको तर्फबाट बहस पैरवी गर्न अदालतमा उपस्थित हुँदा पक्षकै कानुन व्यवसायीबीच अन्यौल सिर्जना भएको हुन्छ । कसले...

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो परिदृश्यले एक संवेदनशील वातावरण सिर्जना गरेको छ । विद्युतीय उपकरणहरु, नेटवर्कहरू र प्रणालीहरूको अन्तरसम्बन्धले...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट

प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो । यसलाई लोकतन्त्रको खम्बा भन्ने गरिन्छ भने सूचना स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायु मानिन्छ । यो बिना लोकतन्त्रको कल्पना गर्न...

प्रेस स्वतन्त्रता माथिको ठाडो प्रहार

सिधाकुरा डट कम अनलाइनले गत शुक्रबार न्यायलयलाई जोडेर एउटा समाचार सामग्री प्रकाशित गरेपछि न्याय क्षेत्र तरंगित बन्यो । केही सञ्चार उद्यमी र न्यायलयका उच्च...

बैङ्किङ कसूर तथा सजाय ऐन, २०६४ को संशोधन विधेयकले पार्ने प्रभाव

संसद्‌मा बैङ्किङ कसूर तथा सजाय ऐन, २०६४ को दोस्रो संशोधन विधेयक, २०८० पेश भएको छ । यस संशोधन विधेयक, २०८० ले पीडितले क्षतिपूर्ति सहितको...

बालबालिकाका लागि अनावश्यक तनावको एक वर्षः यु.के.जी

डा. दीपु शाक्य । प्रारम्भिक बालविकास विशेषज्ञ   “पाँच वर्ष, ६० महिना भन्दा माथिका बालबालिका लक्षित प्रारम्भिक बाल शिक्षा नेपालमा गैरकानुनी हुन् । नेपाल सरकारले चाहेमा जहिलेपनि...

ललिता निवास प्रकरण: जिल्ला अदालतको मुद्दा अब के हुन्छ ?

ललिता निवास प्रकरणका रूपमा चर्चित बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले चार वर्षपछि अन्तिम फैसला सुनाएको छ। २०७६ माघ २२ गते अख्तियार दुरुपयोग...

कानून व्यवसायीका महत्वपूर्ण गुणहरू

टेकनारायण कुवँर ।  १. कानूनी पेशा यस्तो पेशा हो जसमा आबद्ध कानून व्यवसायीहरूले समाजका विभिन्न मानवीय सम्बन्धहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ। यी सम्बन्धहरूसँग व्यवहार गर्दा उनीहरूले...

वडाध्यक्षलाई खुला पत्र

श्री वडाध्यक्ष ज्यूहरू, नेपाल पुरानो केन्द्रिकृत शासन प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी विकसित भइरहेको अवस्थामा छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी...

हेडलाइन्स