पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई तोक्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३ (१) अनुसार भट्टलाई पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज