सरुवा मापदण्ड रोक्नको लागि कडा नियम 

काठमाडौँ । सरकारले सरुवा, तथा  कामकाज सम्बन्धी मापदण्ड, लगायतका  हुने सरुवालाई रोक्नको लागि   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्डको मस्यौदा बनाएर विभिन्न मन्त्रालयहरू सङ्घ छलफल गरेको छ। 

६ असारको सचिव बैठकले यस्तो मापदण्ड बनाउने र आगामी सचिव बैठकमा सहमति जुटाएर मन्त्रिपरिषद मार्फत निर्णय गरेर लागू गर्ने निर्णय गरेको थियो। । निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, काज, कामकाज तथा सरुवा सम्बन्धी प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी, वस्तुगत, अनुमानयोग्य एवम् विश्वसनीय बनाउन यस्तो मापदण्ड लागू हुने बताएको छ। 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज