बद्री पाण्डे पर्यटन मन्त्री, प्रदीप पौडेल स्वास्थ्यमा 

काठमाडौँ । – नेपाली काङ्ग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

शेखर कोइरालाको सचिवालयमा बसेको शेखर –गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुङ्ग्याएको हो ।

पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्यन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज