सुनुवाइ समिति सदस्यमा हेरफेर, रमेश लेखकका ठाउँमा आए श्यामकुमार घिमिरे

काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेलाई चयन गरिएको छ । कांगेसका तर्फबाट समितिमा प्रतिनिधित्व गरेका सांसद रमेश लेखक गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा पठाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज