काठमाडौं। न्याय सेवा आयोगले शुक्रबार १० जना सहसचिव स्तरका सरकारी वकिल सहित २० जनाको सरुवा गरेको छ । आयोगले १० जना सहन्यायाधीवक्ता र १० जना उपन्यायाधीवक्ता (उपसचिव स्तरका सरकारी वकिल) को सरुवा गरेको हो ।
हेर्नुस सूचीः
Loading...