रिहा भए कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी

काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंको निर्णयसँगै उनलाई रिहा गरिएको छ । प्रहरीले उनलाई श्रीमतीको जिम्मा लगाएको जनाएको छ ।

पूर्वमन्त्री अधिकारीलाई २५ कात्तिकमा विराटनगरस्थित निवासबाट पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज