लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगि सम्बन्धि मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको छ ।

बुधबार थुनछेक बहस सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

https://www.kanunkhabar.com/khabar/22396/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज