तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकार रजकको मृत्यु

काठमाडौं । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भवनमा लगाइएको आगोमा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । एभिन्युज टेलिभिजनले आफ्ना पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ।

पत्रकार रजक आगलागि गरिएको घरको छतमा बसेर भिडियो खिचिरहेका थिए । प्रहरीसँग झडप पछि हिंसात्मक बनेका प्रर्दशनकारीले उक्त भवनमा आगजनी गरेका थिए ।

 

सम्बन्धित समाचार

ताजा न्यूज