काठमाडौं । शिक्षा मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने काम कारबाहीलाई सहज बनाउन तथा विद्यार्थीहरूलाई व्यवहारिक सीप र कार्य अनुभव दिलाउन प्रशिक्षार्थी (इन्टर्न) कर्मचारी सम्बन्धी कार्यविधि २०८० जारी गरेको छ ।
शिक्षा मन्त्री सुमना श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा अभ्यासमा रहेको र यसबाट सरकारका काममा महत्वपूर्ण परिणाम आउँने भन्दै सोमबार मन्त्रीस्तरीय निर्णयबाट प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८० जारी गरेकी हुन । यो कार्यविधि सार्वजनिक भएपछि यसबारे बहस चर्किएको छ ।
हेर्नुस् यस्तो छ प्रशिक्षार्थी (इन्टर्न) कर्मचारी सम्बन्धी कार्यविधि २०८०ः
Loading...