बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त कानून खबर August 18, 2024 काठमाडौँ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा काफ्लेलाई बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको हो । LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleकुटपिट गरी श्रीमतीको हत्याNext articleविशेष अदालतको फैसला विरुद्ध अख्तियारद्धारा सर्वोच्चमा पुनरावेदन दर्ता सम्बन्धित समाचार राप्रपा नेताहरू रिहा सिंहदरबारभित्रैबाट पक्राउ परे राप्रपाका अध्यक्ष लिङ्देन सहितका नेता बार अध्यक्ष मिश्रको रमन श्रेष्ठलाई चुनौती: तपाईं तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ आफन्तबाटै बेचिन्छन् बालिका र किशोरी ताजा न्यूज राप्रपा नेताहरू रिहा कानून खबर - रविलामिछानेले दिए सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन कानून खबर - गभर्नर नियुक्ति नगर्न मागसहित डा. गुणाकर भट्टविरुद्ध दायर रिट हेर्न नभ्याइनेमा कानून खबर - सिंहदरबारभित्रैबाट पक्राउ परे राप्रपाका अध्यक्ष लिङ्देन सहितका नेता कानून खबर - ८ महिना देखि फरार संसद्को खातामा नियमित तलब भत्ता ! कानून खबर -