काठमाडौं । सर्वोच्च अदालतले भाइटीका र शनिवारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्ने भएको छ । सर्वाेच्च प्रशासनले सूचना सार्वजनिक गर्र्दै विदाका अन्य दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने जनाएको हो ।