काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य हुन चाहनेहरूको छोटो सूची (सर्टलिस्ट) सार्वजनिक भएको छ । शुक्रवार बसेको पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) को बैठकले आवेदन दिएका मध्येबाट ८ जनाको नाम अध्यक्षका लागि र अन्य पदाधिकारीका लागि सर्ट लिस्ट गरेको हो।
हेर्नुस सर्ट लिस्टः