साई स्वागत सहकारी ठगी प्रकरणमा मिलापत्र गरेर छुटे भरत जंगम

काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल पीडित पक्षसँग मिलापत्र गरेर रिहा भएका छन् ।

साई स्वागत सहकारी ठगी प्रकरणमा पुस ७ गते मा जंगम र दाहाल पक्राउ परेका थिए । उनीहरूविरुद्ध १ करोड ६ लाखको उजुरी परेको थियो । उक्त रकम तिर्न ‘गुड फर पेमेन्ट’ चेक दिएर उनीहरु रिहा भएका हुन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनीहरूलाई गत शुक्रबार रिहा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज