५६ जिल्लामा भूमि आयोग गठन, कुन जिल्लामा को भए अध्यक्ष हेर्नुस सूची

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५६ जिल्लामा भूमि आयोग गठन गरेको छ ।

नव गठित आयोगमा सत्तारुढ दल कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्ने सहमति भएको थियो ।

कोशी प्रदेशका १०, मधेशका ६, बाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा अध्यक्ष नियुक्त भएका छन् । कोशीको तेह्रथुम, धनकुटा र सुनसरी, मधेसको सिरहा र रौतहट, बाग्मतीको दोलखा, धादिङ, चितवन र मकवानपुर, गण्डकीको गोरखा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङ, कर्णालीको जुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बझाङ र कञ्चनपुर गरि २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुनै बाँकी छ ।

कुन जिल्लामा को भए अध्यक्ष हेर्नुस सूची:

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज