आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो ।

आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी बुझाएर छुटेकी थिइन । उनीविरुद्ध प्रहरी वृत्त जगातेमा समेत आपराधिक उपद्रव गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको थियो । काठमाडौंबाट रिहा हुना साथ उनलाई उनलाई पुनः पक्राउ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज