सीके राउतले दर्ता गराए गैरसरकारी विधेयक

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सदस्य डा. सीके राउतले आइबार सङ्घीय संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन् ।

राउतले दर्ता गराएको विधेयक जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसूर र सजायसम्बन्धी रहेको छ। विधेयकमा राउतले धोती, बिहारी, मर्स्या लगायतका शब्द बोलेर हेपेको खण्डमा उनीहरुलाई सजाय हुनुपर्ने माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज